"जीवनको चक्र"
पूर्णता अनन्त होइन,
अपूर्णता अन्त्य होइन !!
-भिम मोर ✍️
संसारमा कुनै पनि स्थिति वा सफलता सधैँका लागि स्थिर र पूर्ण रहँदैन !!
जीवनमा कहिलेकाहीँ आउने ओझेल, असफलता वा परिस्थितिबाट अपूर्ण महसुस हुनु नै सबै कुराको अन्त्य पनि होइन !!
जसरी आकाशमा बादलले ढाक्दैमा चन्द्रमाको अस्तित्व हराउँदैन र बिस्तारै उज्यालो पुनः फैलन्छ,
त्यसरी नै जीवनका अपूर्णताहरू पार गर्दै निरन्तर अघि बढ्नु नै जीवनको वास्तविक गतिशीलता र सुन्दरता हो !!

Comments
Post a Comment