Posts

मुस्कान

Image
ओइलिएर झर्ने  छैन तिम्रो  मनमा फुले पछि, दुखी आँसु झर्ने छैन तिम्रो आगनमा भुले पछि !!

दशैँ

Image
शरदको नीलो गगनमुनि, मुस्कुराउँछ प्रकृति माझ, पुर्खा पौरख पावन धरोहर झल्किन्छ संस्कृति माझ !!

"प्रकृतिको काखमा जीवन"

Image
निश्चल हावा चलिरहन्छ सधैं आफ्नै वेगमा,  सुन्दर फूल फुलिरहन्छन् आफ्नै संवेगमा !!

"मुस्कानको बगैँचा"

Image
फुलेका यी फूल झैँ सधैँ मुस्कुराइरहनु तिमी, यो मनको आँगनमा बासना छरिइरहनु तिमी !!

"मुटुको धुन"

Image
  फूलको सुगन्ध झैँं तिमीमै हराइरहन पाऊँ,   मिठो धुन बनी मन-मुटुमा सजिरहन पाऊँ !!

"औँसिको गर्भमा पूर्णेको आभास"

Image
 औँसिको शून्यतामा पनि जून कुरेर बसेको छु,  पूर्णेको यादको दियों मनमा बालेर बसेको छु !!