"सम्बन्ध र त्याग"


अपेक्षाको भारीले यहाँ सम्बन्ध थिचिएको छ,

निस्वार्थ मन त आजभोलि कता खिचिएको छ ?


जहाँ प्राप्तिभन्दा बढी त्यागको मूल्य बुझिन्छ,

साँचो प्रेमको परिभाषा त्यहीँभित्र रचिएको छ !!

✍️ भिम मोर 

अत्यधिक अपेक्षा र सर्तहरूका कारण धरापमा पर्दै गएका आधुनिक सम्बन्धहरूको यथार्थ !

जहाँ स्वार्थ र प्राप्तिको होडबाजीभन्दा माथि उठेर एक-अर्काका लागि गरिने निस्वार्थ त्याग र समर्पण नै साँचो प्रेमको वास्तविक आधार हो !!

Comments

Popular posts from this blog