" आस्थाको साँचो दर्शन"


 आस्थाका यी रङ्गिन झण्डा झैँ लहरिएको छ यो मन,

मन्दिरको यो शान्त काखमा हराउन चाहन्छ हरक्षण !!

हजारौँ बत्तीको उज्यालो भन्दा तिम्रो याद नै काफी छ,

जहाँ झुक्छ यो शिर, त्यहीं भेटिन्छ तिम्रो साँचो दर्शन !!

– भिम मोर

​मन्दिरको पवित्र र शान्त वातावरणमा मनका आस्थाका तरङ्गहरू पोखिएका छन्.., 

हजारौँ दीपको उज्यालोभन्दा पनि कसैको आत्मीय सम्झना र ईश्वरप्रतिको सच्चा समर्पणले नै मनलाई वास्तविक शान्ति र साँचो दर्शन गराउँछ !!

Comments

Popular posts from this blog