" जीवनको सुगन्ध"

जीवन तिम्रो नामको सुगन्धले भरिएको छ,

आभास र सम्झनाकै शीतलले सजिएको छ !!

अदृश्य लहरले धड्किरहने मुटु मौन बसे पनि,

खुसी मनको तिम्रै आगमनले चम्किएको छ !!

-भिम मोर ✍️

​प्रियजनको सम्झना र सुगन्धले सजिएको जीवनको सुन्दर आभास !! 

मुटु मौन रहे पनि उनीहरूको आगमनले मनमा छाउने खुसी र उज्यालोको एउटा सुकोमल अनुभूति !!




Comments

Popular posts from this blog