" जीवनका फुलहरु"


चाहेका सारा खुसी मिल्छन् भन्न सकिन्न,

सबै सँग भावनाहरू मिल्छन् भन्न सकिन्न !!

जीवन यात्रामा उतारचढाव त आइरहन्छन्,

बगैचामा अनेक फूल मिल्छन् भन्न सकिन्न !!

-भिम मोर ✍️

जीवनमा चाहेजस्तै सबै खुसी र हरेक व्यक्तिसँग विचार मिल्न सम्भव हुँदैन !! 

अनेक उतारचढाव र विविधताले भरिएको यो यात्रामा परिस्थितिलाई स्वीकार्दै अघि बढ्नु नै जीवनको वास्तविक सौन्दर्य हो !! 


Comments

Popular posts from this blog