"हाइकु संग्रह"

१.

रातको जून

सपनामा मुस्कान

उमङ्ग मन !!

२.

फुलेको फूल

छरिएको बासना

जिन्दगी भुल !!

– भिम मोर

​सुगठित हाइकुहरूमा जीवनको सुन्दरता, क्षणभङ्गुरता र भित्री भावनाको गहिरो दर्शन पोखिएको छ, 

रातको एकान्तमा जूनको शीतलतासँगै सपनामा आउने मुस्कानले मनमा एकाएक उमङ्गको सञ्चार गराउँछ, 

अर्कोतिर, फुलेको फूलले आफ्नो बासना चौतर्फी छरेर सौन्दर्य भरेझैँ मानिसको जीवन पनि क्षणिक उमङ्ग र विगतका केही भुलहरूका बिच नै घुमिरहने शाश्वत यथार्थ.....!!


Comments

Popular posts from this blog