"अमर जवानी"
गुलाफको रङ जस्तै रातो छ अमर जवानी,
के लेखूँ खै म तिम्रो रूपको समर कहानी !!
काँडाको पीडामा पनि मुस्कुराउन सिक्यौ,
तिम्रै नामले सजिएको यो सफर जिन्दगानी !!
– भिम मोर
गुलाफ जस्तै आकर्षक रूप र जवानीको सुन्दरतासँगै जीवनका हरेक काँडा र दुःखहरूमा पनि मुस्कुराउन सक्ने सामर्थ्यको वर्णन यहाँ छ !!
दुःख-कष्टलाई सहँदै अघि बढेको यो जीवनको यात्रा कसैको सम्झना र नामले झनै अर्थपूर्ण र सजिलो बनेको अनुभूति हुन्छ !!
Comments
Post a Comment