"अनन्तको माया"
रङ्गीचङ्गी फूल फुली, ऋतु आउँछ वसन्तको,
विश्वास रहर माया सम्मान,आउँछ अनन्तको !!
फिक्का लाग्छ हरियाली, सुन्दर प्रकृति पनि,
साथमा जब तिमी, खुसी आउँछ जीवन्तको !!
– भिम मोर ✍️
ऋतुराज वसन्तले प्रकृतिमा जतिसुकै रङ र सौन्दर्य भरे पनि प्रिय मान्छेको साथविना ती सबै फिक्का लाग्छन्,
साँचो माया, विश्वास र सम्मानले भरिएको साथ पाउँदा मात्र मानिसको जीवनमा वास्तविक र जीवन्त खुसीको आगमन हुन्छ !!
Comments
Post a Comment