"विश्वास र धोका"


न कोही आफ्नो न त कसैको साथ मिल्छ,

भेटिए जति सबै मतलबिको घात मिल्छ !!

विश्वासको आशा निम्ति भौँतारिनु पर्छ यहाँ,

खुसी साट्न खोज्दा आँसुको सौगात मिल्छ !!

-भिम मोर ✍️

स्वार्थ र मतलबले भरिएको संसारमा साँचो साथ र निष्छल विश्वास पाउन कठिन हुन्छ !! 

अरूसँग खुसी बाढ्न खोज्दा केवल धोका र आँसुको उपहार हात लाग्दाको एउटा तितो र भावुक यथार्थ !!


Comments

Popular posts from this blog