"भाग्य र मुस्कन"

 

छातीभित्र पीडा कति कसैले देखेको छैन,

भाग्यले सुख पनि कहि कतै लेखेको छैन !!

मुस्कुराएर हिड्नु पर्छ संसार सामु जहिले,

मित्र छन आँसुहरु तर कहिल्यै दुखेको छैन !!

-भिम मोर ✍️

संसारका सामु मानिसले जतिसुकै मुस्कुराउने प्रयास गरे पनि छातीभित्र गुम्सिएका पीडाहरू कसैले देख्न सक्दैन, 

भाग्यले हरपल परीक्षा लिइरहे तापनि आफ्ना आँसु र दुःखलाई नै जीवनको साथी बनाएर अघि बढ्नु नै वास्तविक जीवनको भोगाइ हो !!


Comments

Popular posts from this blog