"उदास मन"


अल्झेको मन कतै,

बिर्सिएको हाँसो !

पर्खी बसेको छ...,

नयाँ आशाको बाटो!

शून्य लाग्छ यो संसार,

हर रात र दिन;

पर्खी बसेको छ...,

नयाँ आशाको किरण!!

✍️ भिम मोर 

निराशा र शून्यतातर्फ अल्झिएको मनले बिर्सिइसकेको मुस्कानलाई पुनः ब्युँझाउने एउटा मर्मस्पर्शी अनुभूति !! 

अँध्यारो रात र दिनहरूको एकान्त बीच पनि नयाँ आशा....,

 उज्यालो किरण र सकारात्मक यात्राको पर्खाइमा तड्पिरहेको जीवन्त भावना !!


Comments

Popular posts from this blog