"बदलिएका दिनहरु"

बदलिएका ती भावना र दिनहरू सम्झिन्छु,

हामीबीचका मीठा-मीठा छिनहरू सम्झिन्छु !! 

सुखमा त जुनसुकै भिड पनि साथमा हुन्छ,

दुःख पर्दा अलग्गै उभिने सिनहरू सम्झिन्छु !! 

– भिम मोर ✍️

​समय र परिस्थितिसँगै मानिसका भावना र सम्बन्धहरूमा आउने फेरबदललाई यस मुक्तकले यथार्थपरक ढङ्गले उजागर गरेको छ..., 

सुखका दिनमा वरिपरि भीड जम्मा हुने तर जीवनमा दुःख वा सङ्घर्षको घडी आउँदा तिनै मानिसहरू टाढा भएर अलग्गिने ती तीतो वास्तबिकता र विगतका पलहरूको सम्झना......!!


Comments

Popular posts from this blog