"प्रेम नै वास्तविक सम्पत्ति"
धन पैसा हैन प्रेम नै आजिवन सम्पत्ति हो,
दुख मा पनि खुशी नै जीवन आपत्ति हो !!
सोचिन्न सम्बन्ध नाता भन्दा माथी केही,
सम्भव सपना देख्नु नै भुवन विपत्ति हो !!
– भिम मोर✍️
धन-सम्पत्तिभन्दा पनि जीवनभर साथ दिने सच्चा प्रेम र सम्बन्ध नै मानिसको वास्तविक सम्पत्ति हो....,
जीवनका हरेक दुःख र चुनौतीहरूका बिच पनि आपसमा खुसी साट्न सक्नु र सम्बन्धलाई अरू सबै कुराभन्दा माथि राख्नु नै जीवनको साँचो सुन्दरता हो !!
Comments
Post a Comment