"मरेका चाहना"

​हजारौँ इच्छा-आकांक्षा हरू,

आकाशवाणीको रूपमा भविष्यवाणी

गर्दै आउँछन्... !!

​केही बाहिर निस्किन्छन्,

केही मनमै गुम्सिएर बसिदिन्छन्..

प्राप्त गर्न अगाडि धक्का दिन्छन्....!!

​कहिलेकाहीँ तिनीहरूले,

सही गोरेटो भेट्टाउँछन् !!

​त कहिलेकाहीँ तिनीहरू,

खाली हात, मृत्युवाणी गर्दै,

मृगतृष्णा बनेर जान्छन्....!!

✍️ भिम मोर 

मनमा हजारौँ इच्छा र चाहनाहरू नयाँ आशा बनेर आउँछन् !!

 कतिपय चाहनाहरूले सफलताको सही बाटो भेट्टाउँछन् भने कतिपय मनभित्रै गुम्सिएर अधुरा रहन्छन् और अंततः मृगतृष्णा जस्तै बिलाएर जान्छन् !!


Comments

Popular posts from this blog