"जीवनको सङ्घर्ष"
रातको निद अनि एकै ठाउँ थकाइ थुपारि,
खसेको ठाउँ बाट फेरि खडा आफैलाई पारि !!
जुध्नु, भिड्न ठोकिनु जिवन साखा रहेछन,
एक्लिएर दिउ लाग्छ आफ्नै कसैलाई सुपारी !!
-भिम मोर
दिनभरको थकाइ र अनिदो रातलाई सहेर पनि लडेको ठाउँबाट फेरि आफैँले आफैलाई उठाउनु जीवनको यथार्थ हो...,
जीवनका अनगिन्ती ठोकर र सङ्घर्षबीच कहिलेकाहीँ एक्लोपनले आफ्नै मान्छेहरूसँगको सम्बन्धलाई समेत कठिन मोडमा पुर्याउँछ !!
Comments
Post a Comment