"सम्झनाको ताप"

तिम्रो सम्झनाको कति गहिरो छाप लेखिन्छ,

आँसु झरी रहँदा पनि मायाको ताप देखिन्छ !!

-भिम मोर ✍️

प्रियजनको गहिरो स्मृतिले मनमा पार्ने अमिट प्रभाव र विछोडका आँसु झर्दा समेत महसुस हुने प्रेमको न्यानो अनुभूति !! 

जीवनका कठिन वा विरही पलहरूमा पनि हृदयको कुनाबाट उज्यालो छर्ने मायाको त्यो विशेष तापले आँसुलाई समेत प्रेमको शीतलतामा बदलिदिने एउटा मर्मस्पर्शी र गहिरो भावनात्मक अभिव्यक्ति !! 


Comments

Popular posts from this blog