"जिन्दगीको बाटो"
हर बखतमा नयाँ सपना ल्याउँछ जिन्दगीले,
कहिँ हाँसाउँछ त कहिँ रुवाउँछ जिन्दगीले !!
म त गरिरहेकै हुन्छु अगाडी बड्ने आँट यहाँ,
तर नसोचेकै बाटोमा लागि हराउँछ जिन्दगीले !!
– भिम मोर ✍️
जिन्दगी अनिश्चितता र सुख-दुःखको सङ्गम हो,
मानिसले अगाडि बढ्ने जतिनै हिम्मत र आँट गरे पनि समय र परिस्थिति अनुसार सोच्दै नसोचेका असम्भव मोडहरू आउँछन्,
जसले जीवनको यात्रालाई नै बिलकुलै अर्कै दिशातिर मोडिदिन्छ !!
Comments
Post a Comment