"अभिव्यञ्जना"
स्वर्णिम पल अनवरत लगाव,
अतीव आभास, अमिट विश्वास !!
परिपुर्ण यौवन भरिपूर्ण प्रेम,
निपुर्ण तन, अर्पित जीवन...!!
समर्पित मन, जीवन्त सौभाग्य,
विभूतिभन्दा पर, सौन्दर्ययुक्त साइनो !!
स्वाप्निल मनोरथमय,
आकाशमुनि....
सीमित सीमान्तता भूमि.. !!
✍️ भिम मोर
जिन्दगीको स्वर्णिम पल, निरन्तरको लगाव र अटुट विश्वासले प्रेमलाई जीवन्त बनाउँछ !!
समर्पित मन र जीवनको यो सुन्दर साइनो भौतिक वस्तुभन्दा धेरै पर, एउटा सपना जस्तै असीम र पवित्र हुन्छ !!
Comments
Post a Comment