"झुटो सपना"
जून ताराको झुटो सपना देखाएर नजाऊ,
अविश्वास आश्वासन महल बनाएर नजाऊ !!
समर भूमिमा सदा एक्लिएर बस्नु नै छ भने,
मुक्ती देउ तर बिचैमा हात छुटाएर नजाऊ !!
-भिम मोर ✍️
सम्बन्धमा असत्य आश्वासन र अविश्वासको झुटो महल बनाउनुभन्दा बरु स्पष्टता र मुक्ति दिनु श्रेयस्कर हुन्छ...,
जीवनको कठिन युद्धभूमिमा एक्लै छाडेर बिचबाटोमै हात छुटाउनुले मनलाई गहिरो चोट पुर्याउँछ !!
Comments
Post a Comment